लकडाउनको चौथो दिन :सुनसान पश्चिम नवलपरासी

0

नवलपरासी १४ चैत्र – कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको चौथो दिन पश्चिम नवलपरासीका बजारहरु सुनसान देखिए ।

परासी

जिल्लाका परासी, सुनवल ,भुमही, बासा , भुताहा , बर्दघाटबजार सुनसान देखिएका हुन ।

परासी,

तर ज्याला मजदुरी गर्न भारतबाट आएकाहरु पैदल हिडेको पनि देखिएको थियो ।

परासी,

हरेक चोक चोकमा अत्यावश्यक बाहेक सेवा बन्द गरिएको थियो ।

लक डाउन कार्यावन्यन गर्न जिल्लाभर प्रहरी तैनाथ गरिएको थियो ।

चिसापानी
बर्दघाटबजार

You might also like