जब अजिङ्गरले टोकेपछि …..

चिसापानी अस्पताल अगाडि हेर्नेको घुइँचो

0

बर्दघाट १४ गंगाबास्तिका बद्रीनाथ चौधरी (३३) लाई  सिसौ घारीमा अजिङ्गरले टोके पछि चिसापानी अस्पतालमा भर्ना गरिएको छ। अजिङ्गरलाई समातेर अस्पतालमा ल्याएपछि त्यहा हेर्नेको घुइँचो लागेको थियो। अजिङ्गरलाई बन कार्यालयको जिम्मा दिइएपछि कार्यालयले बनमा छाडेको बताइएको छ।

You might also like