क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिमको बैठक बस्दैं

0

कैलाली – क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदुर पश्चिम प्रदेश कमिटीको बैठक आज कैलालीको अत्तरियामा बस्दैछ ।
महासंघको राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका लागि हुने बैठकमा केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल हुने प्रदेश संयोजक धनञ्जय अवस्थीले जानकारी दिनुभयो । होटल आहा रामारोशनमा हुने बैठकले ९ वटा जिल्लामा संगठन विस्तारको योजना बनाउने उहाँले बताउनुभयो । बैठकका लागि क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य , ईञ्चार्ज एंव सेक्रेटरी अनुकुल र महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेको आतिथ्यता रहने छ ।

You might also like