आमा समूह गठन

0

चौपत्ता – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न – १४ गङ्गाबस्तिमा मा गङगा आमा समूह गठन गरिएको छ । कमला भण्डारी तिवारी को अध्यक्षतामा ३३ सदस्सीय समितिको आमा समुह गठन गरिएको थियो ।

स्थानीय महिलाहरुको प्रत्यक्ष सहभागितामा समुहमा आबद्ध हुन ईच्छुक सबै महिलाहरुलाई समेट्ने गरि समुहको गठन गरिएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

You might also like