न्युलाइफमा फुड फेष्टिबल

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटस्थित न्यु लाईफ कलेजमा होटल मेनेजमेन्ट अध्ययनरत बिद्यार्थीहरुले मंगलवार फुड फेष्टिबल सम्पन्न गरेका छन् । कक्षा ११ र १२ मा एचएम अध्ययनरत बिद्यार्थीले बिभिन्न परिकारका खाना तयार गरी आफ्नो पक्वान्न कला प्रर्दशन गरेका थिए । उनीहरुले आफनो क्षमताको प्रर्दशन गर्दै खानाको परिकार बनाएको कलेजका प्रबन्ध निर्देशक डिबी अधिकारीले जानकारी दिनुभयो ।

You might also like