Browsing Category

स्वास्थ्य

हैजा नियन्त्रण गर्न सरकारकाे छ यस्ताे तयारी

काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या १२ पुगेको छ । काठमाडौं उपत्यकामा हैजा देखिएसँगै ललितपुर महानगरपालिकाले हैजा फैलिन नदिन पानीपुरी विक्री वितरणमा रोक लगाएको छ । जिल्ला जनस्वास्थ्य काठमाडौँले हैजा देखिएपछि…

बिहीबारदेखि ५-११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप 

बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो…

हैजा रोकथाम गर्न समिति गठन, ल्याब रिपोर्ट आउँदै

काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको…

तनावमुक्त हुन र स्वस्थ शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा

 प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले मङ्गलबार यहाँ…

पैसा छैन भनेर बिरामी आउँछन् भने यहाँ निःशुल्क उपचार सेवा पाउँछन्: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्। क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान…

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने…

खानेपानी तथा सरसफाईको क्षेत्रमा सरोकारवालासंग सहकार्य गर्छाै- नगर प्रमुख श्रेष्ठ

नवलपरासी- बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी तथा सरसफाईको क्षेत्रमा नगरले सरोकारवालासंग सहकार्य गर्ने बताउनुभएको छ । शुक्रवार बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा…

बर्दघाट खानेपानीद्वारा सरसफाई सप्ताह मनाउने तयारी

बर्दघाट - राष्ट्रिय सरसफाई सप्ताहको तयारीको पूर्वसन्ध्यामा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना टोलीको बैठक शनिवार भएको छ । बैठकले सरसफाई सप्ताहमा बिबिध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।…

नेपालमा अब कोभिड विरुद्धको खोप ५ देखि ११ बर्षका बालबालिकालाई दिइने

बालबालिकालाई दिने कोभिड १९ विरुद्धको फाइजर खोप नेपालमा पनि जेठ २५ गते आउने भएको छ ।नेपालका ५ बर्ष देखि ११ बर्षका बालबालिकाले पनि अन्य मुलुकमा झै कोभिड १९ बिरुद्धको खोप लगाउन पाउने निश्चित भएको छ । माथि उल्लिखित उमेर समूहका…

विश्वभर मंकीपक्स फैलिँदै, फ्रान्समा संक्रमित हुने ५१ जना पुगे

विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर…