Browsing Category
कृषि
वालिङमा व्यावसायिक ड्रागनखेती सुरु
स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थालेका हुन् ।
ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा…
केराखेतीले ढाक्यो गाउँ, वार्षिक एककरोड आम्दानी
२० वर्ष अघि बेनी नगरपालिका २ खबरमा मानबहादुर थापाले मात्र केराखेती गर्नुहुन्थ्यो । थापाले नै गाउँमा केराखेतीको सुरुवात गर्नुभएको हो । थापाले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । खबराका…
नमोबुद्धका किसानलाई बाख्रा वितरण
किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गरेका छन् …
मधेश प्रदेशमा पन्ध्र लाख बिरुवा निःशुल्क वितरण गरिँदै
मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सर्वसाधारणलाई निःशुल्क वितरण गर्न १५ लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । मन्त्रालयमातहत रहेको डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय र भू–संरक्षण…
एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ
भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका…
४० वर्षदेखि आलुको बिउ जोगाउँदै देवदहका शेरबहादुर
कृषक हुनुमा पनि कम्ती गौरव र आनन्द छैन! रुपन्देहीको देवदह–९, घोडाहा, बुद्धनगरका कृषक शेरबहादुर कुँवर क्षेत्रीको खेती हेर्दा उनको मुहारमा गौरव र आनन्दको आभा झल्किन्छ।
उनको…
सुगन्धित तेल विदेशमा फैलाउँदै सरस्वती, वार्षिक १२ करोडको कारोबार
साबुनदेखि लुगासम्म उत्पादन, ९० प्रतिशत विदेश निर्यात
बजारमा विभिन्न जडिबुटीबाट उत्पादित तेलहरू पाइन्छन्। यीमध्ये धेरैमा औषधीय गुण छ भनिएको हुन्छ।
हिमालयन बायो ट्रेड यस्तै एउटा कम्पनी हो जसले औषधीय…
दुइटा भैंसी किनेर दूध बेच्न थालेका दीपेन्द्रको फड्को
६ वटा भैंसीले धानेको छ १४ जनाको परिवार
बाराको सुवर्ण गाउँपालिकाका दीपेन्द्रप्रसाद यादवले यति बेला छ वटा भैंसी पालेका छन्। तीमध्ये चार वटा दुहुना छन्। यो सुख्खा मौसम हो। चारवटाले दैनिक १६ लिटर दूध दिन्छन्। सबै दूध…
सजिलो छैन कृषि व्यवसाय
विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र…
किसानलाई सधैँ मल अभाव
मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि…