Browsing Category

स्वास्थ्य

भारतबाट फर्केका ३९ जनामा परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी : बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका…

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ। बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयलाई कोरोनाको हटस्पट बन्न नदिन बन्द गर्ने…

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार…

नेपालमा बढे कोरोना संक्रमित

काठमाडौं : कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतबाट रोजगारी गरेर…

नवलपरासीको सुनवल १२ मा बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शनिबार सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन सुनवलको आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटि पश्चिम नवलपरासीको सहआयोजनामा बालबालिकाहरुका लागी निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय…

दोस्रो चरणको सम्भाबित लहर, एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि

नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर…

बुटवलको तिनाउ अस्पतालमा डाक्टर समयमा नपुग्दा महिलाको मृत्यु

बुटवल । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा चिकित्सकको लापरवाहिले बिरामीको मृत्युभएको भन्दै आफन्तले विरोध जनाएका छन् । समयमा डाक्टर नआउँदा उपचार अभावले बिरामीको ज्यान गएको उनीहरुको आरोप छ । सोमबारदेखि अस्पतालमा भर्ना भएकी सैनामैना…

नवलपरासीमा सभा सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न आग्रह

उमेश बि.क / नवलपरासी कोरोनाको दोस्रो लहरको त्रास बढे सँगै पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गर्दै…

सरकारद्वारा भीडभाड हुने गतिविधि नगर्न आग्रह

बुटवल । सरकारले फेरि कोरोना संक्रमणको जोखिम भएको भन्दै देशभार सभा, जुलुस नगर्न आग्रह गरेको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढेकाले नेपालमा पनि संक्रमण…

पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे

ललितपुर, चैत ४ गते । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला…