अखिल (क्रान्तिकारी) दिब्यज्योति क्याम्पसद्वारा ज्ञानोदय प्राविलाई खेल सामाग्री प्रदान

नवलपरासी १९ फागुन - अखिल (क्रान्तिकारी) दिब्यज्योति बहुमुखी क्याम्पस मुल ईकाई समितिले ज्ञानोदय प्रावि बर्दघाट–३ कर्मैयालाई खेलकुद सामाग्री वितरण गरेको छ । सोमवार अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेय र पूर्व बिद्यार्थी नेता रवि…

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम तीब्र

नवलपरासी १६ फागुन - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम तीब्र बनाएको छ । शुक्रवार पार्टीको सुनवल नगर संगठन समिति र रामग्राम संगठन समितिले…

जनसम्बन्ध विस्तार अभियान संचालन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं १५ फागुन - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालनको तयारी गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय  बमोजिम स्थायी समिति सदस्यहरुको कार्यविभाजन समेत गरेको…

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

नवलपरासी १४ फागुन - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम शुरु गरेको छ । बुधवार पार्टीको बर्दघाट नगर संगठन समिति र सुस्ता गाउँ संगठन समितिले…

नवलपरासी बेलाशपुर घटनाको सर्वपक्षीय छानविन गर्न आरसीपी नेपालको माग

नवलपरासी १४ फागुन - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले पाल्हीनन्दन गाउँपालिका –३ बेलाशपुरमा भएको झड्पको घटनामा स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको जनाएको छ । पार्टीका…

अखिल(क्रान्तिकारी) नवलपरासीको प्रशिक्षण तथा विस्तारित बैठक सम्पन्न

नवलपरासी- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) नवलपरासीको आयोजनामा स्ववियु सम्बन्धि प्रशिक्षण सहितको बैठक सम्पन्न भएको छ । सो बिस्तारित बैठकले रमेश पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।…

महिला नेतृ पुनको ससुरा थम बहादुर पुनको निधन प्रति शोक बक्तब्य

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले एक शोक बक्तब्य प्रकाशित गरेर थम बहादुर पुन प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी…

डान्सबारमा मध्यरातमा भएको घटना : प्रहरी प्रशासन प्रति प्रश्न चिन्ह खडा !

बिगत देखि नै भारतबाट हुने तस्करी एंव लागुऔषध ओसारपसारको केन्द्र बन्दै गएको जिल्लामा मध्यराति सम्म डान्सबार संचालन तथा यौनजन्य गतिविधि हुनुले प्रहरी प्रशासन प्रति नै प्रश्न चिन्ह खडा गराएको छ ।

जनयुद्ध पराजित भएको होइन धक्का मात्र खाएको हो: गजुरेल

काठमाडौ १ फागुन ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव सिपी गजुरेल 'गौरव'ले जनयुद्ध पराजित भएको  नभइ जनयुद्वले धक्का मात्र खाएको उल्लेख गर्नुभएको छ । पार्टी केन्द्रीय समितिले आयोजना गरेको ३० औ जनयुद्ध दिवस समारोहमा…

भारतीय सुरक्षाकर्मीको हस्तक्षेप प्रति नेकपा (बहुमत)को ध्यानाकर्षण

नवलपरासी - नवलपरासीको भारत अतिक्रमित भुमि सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारधारी जत्थाले गरेको हस्तक्षेपको नेकपा बहुमत नवलपरासीले घोर भत्र्सना तथा निन्दा गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी प्रज्वलले एक बक्तब्य जारी गर्दै नेपालको…