ने.क.पा.(बहुमत) ले सिभिल लघुबित्तको भुताहा शाखामा तालाबन्दी ग¥यो

0

नवलपरासी – ने.क.पा.(बहुमत)नवलपरासीले सिभिल लघुबित्तको भुताहा शाखामा तालाबन्दी गरेको छ ।
किस्ताका नाममा विपन्न नागरिकलाई सास्ती दिएको भन्दै बहुमतले चेतावनी स्वरुप तालाबन्दी गरेको हो । लघुबित्त खारेज गर , जनताको सम्पति फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर। भन्दै पर्चाहरु बितरण गर्दै नेकपा (बहुमत) आन्दोलनमा उत्रिएको छ ।

 

 

You might also like