लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

0

नवलपरासी – पश्चिम नवलपरासी सहित देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम शुरु गरिएको छ । बर्दघाट नगरपालिकामा अभियानकै क्रममाबर्दघाट–५ पाल्डाँडामा अभियान उद्घाटन गरिएको उपप्रमुख रुद्र प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

You might also like