प्रतिनिधिसभा बैठक : डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।
बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“मिटरव्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो,” सांसद पोखरेलले भन्नुभयो, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग र्यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।” gorkapatra