हरिजन युवा मन्चद्वारा राहत वितरण

0

 रामकरण अम्बेडकर ,  १९ भाद्र :

पश्चिम नवलपरासीमा प्रतापुर गाउपालीका वडा नं ३नन्नपुरमा ३१ घर परिवार लाई हरिजन युवा मन्च नवलपरासी द्रारा बाढी पिडीतहरु लाई राहत वितरण गरेको छ ।

केहि दिन पहिला अविरल वर्षाका कारण बाढी आए पछि घरमा पानी पसेर घर समेत भतकी घर भित्र रहेका अनाजहरु भिगी नष्ट भए पछि जिवीको पार्जन गर्न गाह्रो भएको छ केहि दिन पहिला गांउपालीका र सि डि एम नेपाल पनि खाद्बान्न सामाग्री त्रिपाल दिएको छ । शनिवार नवलपरासीमा रहेको हरिजन युवा मन्च नवलपरासी द्रारा चामल आलु नुन तेल सोयाविन वितरण गर्नु भएको सन्तोश हरिजनले जानकारी दिनु भएको छ ।

नवलपरासी हरिजन युवा मन्चका अध्यक्ष मनोहर हरिजन पवन हरिजन जितेन्द्र हरिजन सुर्यनाथ हरिजन लगायतका आफैमा चन्दा संकलन गरी ई भोकमरी हुन नदिनको लागी राहत वितरण गरेको हरिजन युवा मन्चका अध्यक्ष मनोहर हरिजनले बताए ।

आज पश्चिम नवलपरासीमा रहेको हरिजन युवा मन्चले यो वर्ष देखी समाजिकमा सेवा गर्दै आएको छ र यस्ता समस्यामा परेकाहरु लाई हामी आफनो युवा मन्चमा रहेका साथीहरु संग चन्दा संकलन गरि यस्ता समाजमा रहेका गरीबहरु लाई सहयोग गर्छौ र आउने समयमा पनि सहयोग गर्ने छौ मन्चले जनाएको छ ।

You might also like