सुरक्षा घेरामा प्रदेशसभा: बिहानै पुगे नेकपा सांसद (फोटो फिचर)

0

सरकारको उक्त प्रस्तावलाई पुनर्विचार गरि रुपन्देहिलाई नै स्थायी राजधानी कायम गर्न नेकपा रुपन्देही, विभिन्न नगर कमिटी तथा स्थानीय तहहरुले आग्रह गरिरहेका छन् ।
राजधानीको बिषयलाई लिएर आन्दोलित नेपाली काङ्ग्रेस र विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाले प्रदेशसभा भवन घेराउ गर्ने घोषणा गरेकोले पनि बिहानै बैठक बोलाईएको बुझिएको छ ।
भालुवाङलाई राजधानी बनाउने प्रस्तावका बिरुद्ध नेकपाकै १४ जना सांसदले लिखित रुपमा फरक मत राखेका छन्।
चौतर्फी बिरोध र आलोचना सहित बिरोधका कार्यक्रम सार्वजनिक भएपछि ब्यापक सुरक्षा ब्यवस्था गरिएको छ । कांग्रेस र रुपन्देहीका ब्यवसायीक संघ संस्थाले प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेपछि बिहानै देखि प्रदेशसभा भवन सुरक्षा घेरामा राखिएको छ ।

You might also like