नगरी काम पुग्दैन खान साँझ र बिहान ( फोटो फिचर)

0

१७ मंसिर ,काठमाडौं : कोरोना महामारीका कारण लामो समयको लकडाउन खुलेपछि अहिले चहलपहल बढेको छ।पेट पाल्नका लागि भए पनि कोही सानोतिनो व्यापार व्यवसायमा लागेका छन्‚ कोही आफ्नो खेतबारीलाई बाँझो नराख्न बारीमा व्यस्त छन्। यस्तै‚ कोही भने पशुपालन व्यवसायमा लागेका छन्। राष्ट्रिय समाचार समितिले देशका विभिन्न ठाउँमा तिनै पौरखी हातहरूकाे फोटो खिचेको छ।

फोटोमा हेर्नुहोस्  

थाहा खबर

You might also like