पाल्हीनन्दन गाउपालिकाका कर्मचारीको कोरोनाबाट मृत्यु

0

बेलाशपुर ११ कात्र्तिक –

पाल्हीनन्दन गाउपालिकाको एक जना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । रामग्राम नगरपालिका २ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा मगंलबार दिउँसो एक बजे मृत्यु भएको थियो । कात्र्तिक ३ गते मेडिकल कलेजमा भर्ना भएका उनको ४ गते कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएपछि सघन उपचार कक्ष भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा उच्च रक्तचाप र निमोनिया देखिएको थियो ।

You might also like