पेट्रोल ट्यांकर त्रिशूलीमा खस्याे, पानीमै लाग्याे आगाे

0

ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए पनि  दमकलको सहायताले आगो निभाइसकेकाे बताइएकाे छ ।

प्रहरीका अनुसार ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उद्धार कार्य भइरहेको  छ ।

You might also like