आकाश खुलेपछिको मनाङ (फोटो फिचर)

0

काठमाडौं, असोज २३ गते ।

वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए  नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने समय हुन्थ्यो । पर्यटक नपुगे पनि मनाङमा कार्यरत सशस्त्र प्रहरीका प्रेम गौतमले मनाङ घुम्दा क्यामेरामा कैद गर्नुभएका तस्बिर ।

Gorkha patra
You might also like