प्रसुति सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

0
पुष्पा गिरी/बर्दघाट २२ असोज :
बर्दघाट नगरपालिका मा उतर प्रसुति सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्यालले पुर्ण सस्थागत सुत्केरी नगर बनाउन लागि परेको बताउनुभयो
कार्यक्रममा उप प्रमुख मायादेवी पौडेलले मातृ तथा शिशुको बिषयमा नगरपालिका सधै गम्भीर रहेको बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण पोखरेल ; सुआहाराका कृष्ण गुरुङ पत्रकार पप्पु रेग्मि लगायतले बोल्नु भएको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य निरीक्षक गोपाल पान्डेले गर्नु भएको थियो ।
You might also like