बर्दघाटमा बोरिङ उद्घाटन

0

पुष्पा गिरी,बर्दघाट १६ असोज/

बर्दघाट नगरपालिका वडा न.१२ मा सिचाईका लागि बोरिङ सञ्चालनमा ल्याईएको छ । ५० बिघा खेतियोग्य जमिनलाई सिचाई सुबिधा दिने गरी बोरिङ सञ्चालनमा ल्याईएको हो ।


शुक्रबार नगर प्रमुख धिरज शर्मा बश्यालले बोरिङको उत्घाटन गर्नु भएको थियो ।

You might also like