आगामी ५ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

0

सोमबार ०५ असोज,

भोलीदेखी ५ दिनसम्म भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान शाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन निकाल्दै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना हरेको बताएको हो ।

शाखाका अनुसार–हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर–पश्चिम तर्फ सर्ने क्रममा आगामी ४–५ दिन (२१ सेप्टेम्बर राती देखि २५ सेप्टेम्बर) नेपालको धेरै स्थानमा मेघगर्जनरचट्टयाङ सहितको वर्षा तथा केहि स्थानमा भारी देखि धेरै भारी वर्षा हुनका साथै हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।..Seto khaber

You might also like