बर्दियामा १९ जना क्रान्तिकारी माओवादीमा धुब्रीकृत

0

बर्दिया ३ असोज :

बर्दियास्थित ठाकुरबाबा नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी १९ जना नेकपा (क्रान्तिकारी माओवादी) मा प्रबेश गरेका छन् । शनिवार ठाकुरबाबा नगरपालिका १ र २ मा सो पार्टीले आयोजना गरेको कार्यक्रममा ती ब्यक्तिहरुले पार्टी प्रबेश गरेका हुन । कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले नवप्रबेशीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तेज बिक्रम शाही बर्दिया जिल्ला सचिब बिपीन क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

You might also like