बर्दघाट नगरपालिका विपद् ब्यवस्थापन समितिको बैठक ( निर्णय सहित )

0

बर्दघाट नगरपालिका विपद ब्यवस्थापन समितिको बैठक आईतवार सम्पन्न भएको छ ।

बैठकमा नगर प्रमुख धीरज शर्मा बस्यालले सरकारको निर्णय अनुसार होम आइसोलेसनलाई प्राथमिकता र कोरोनाका लक्षण देखिएकाहरुलाई परिक्षण गर्ने बताउनुभयो ।


You might also like