बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नम्बर पाँच गठन

0

नवलपरासी – बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नम्बर पाँच गठन गरिएको छ । अर्जुन खनाल (रुपन्देही) संयोजक रमेश अर्याल गुल्मी (उपाध्यक्ष) महेश पाण्डे(रुपन्देही ) र कमल बस्याल ( नवलपरासी बसूप) सहसचिव हुनुभएको छ ।

बाँकी पदाधिकारी तथा सदस्यहरु थप गर्दै जाने नीति अनुसार ४ जना पदाधिकारी मनोनयन गरिएको हो । सहसचिव बस्याल नेबिसंघ दिब्यज्योति क्याम्पस सभापति समेत हुनुहुन्छ ।

You might also like