सुनवल नगरपालिका सिल : सरावल जारीले ग¥यो सूचना By स्थानीय पत्र On Aug 14, 2020 0 Share नवलपरासी – पश्चिम नवलपरासीका बिभिन्न पालिकाले निषेधाज्ञा पालना गर्न सर्बसाधारणलाई सूचना जारी गरेका छन् ।सुनवल नगरपालिकाले नगर क्षेत्र सिल गरेको जनाएको छ ।त्यस्तै सरावल गाउपालिकाले गाउवासीमा अत्यन्त जरुरी सूचना जारी गरेको छ ।