नवलपुरको रतनपुरमा नारायणीको कटान तीव्र, नियन्त्रणको काम हुँदै
कावासोती, साउन ४ –
नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ । केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ ।
कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउ“ डुबानको जोखिममा परेका//
Nawalpur FM