रोहणी गाउपालिकाद्वारा बाख्राका पाठी वितरण

0

रुपन्देही – रोहिणी गाउपालिकाले वडा.२ पोखरभिण्डीमा कार्यक्रम गरी विहीवार बाख्राका पाठी वितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत २२ जना कृषकलाई पाठी वितरण गरेको हो ।
कार्यक्रम गाउपालिका अध्यक्ष सनोजकुमार यादवको अध्यक्षता जिल्ला समन्वय समिति रुपन्देही प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

You might also like