विश्वभर कोरोना संक्रमितको संख्या १ करोड पार, मृतक पनि पाच लाख नाघ्यो

0

काठमाडौं, असार १४ । डिसेम्बर २०१९ बाट फैलन शुरु भएको कोरोना महामारीबाट संक्रमित हुनेको संख्या एक करोड पार भएको छ । यो सगँै मृतकको संख्या पनि ५ लाख नाघेको छ ।
यस्तै ५४ लाख ५० हजार भन्दा बढी व्यक्ति निको समेत भएका छन् ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २५ लाख ९६ हजार व्यक्ति संक्रमणको चपेटमा परेका छन् । त्यहाँ १ लाख २८ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

Mirmire online

You might also like