बर्दघाटमा २८ जनाको पीसीआर नेगेटिभ

0

नवलपरासी १४ असार – बर्दघाट नगरपालिका स्वास्थ्य शाखाले कोरोना परिक्षणका लागि पठाएको २८ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

शनिवार अबेर असार ७ गते पीसीआरका लागि पठाइएको २८ जनाको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । त्यस्तै थप ९६ जनाको पीसीआर परिक्षणका लागि भैरहवा पठाइएको छ ।

You might also like