पहिरोले तनहुँको पृथ्वी राजमार्ग अवरुद्ध
Jun 23, 2020
पहिरोले तनहुँको पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी स्थित एना पहरा नजिकै सडक माथिबाट खसेको पहिरोले सडक पूर्ण रुपले अबरुद्ध भएको हो ।
डोजरले पहिरो हटाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
Daunne news