अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

0

महोत्तरी, असार ५

पश्चमि नेपालको भारतीय अतक्रिमणमा परेको भूभाग मुलुकको राष्ट्रयि नशिान छापमा समेटएिपछ िमहोत्तरीमा उत्साह देखएिको छ । मुलुकको सङ्घीय संसद् ९प्र्रतनिधिसिभा र राष्ट्रयिसभा० ले राष्ट्रको नशिानछाप सच्याउन संवधिान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतकि दल र बुद्धजिीवीले बताएका छन् । गत जेठ ३१ गते प्रतनिधिसिभाले आफ्नो अतक्रिमति भूभाग समेटेर नयाँ नशिान छाप संवधिानको अनुसूचीमा समावेश गर्न संशोधनको प्रस्ताव सर्वसम्मतलिे पारति गरेसँगै बहिीबार राष्ट्रयिसभाले सो प्रस्ताव सर्वसम्मत पारति गरेसँगै सभामुखले प्रमाणीकरण गरेका संशोधति संवधिान राष्ट्रपतबिाट सदर ९स्वीकृत० गरएिसँगै कालापानी, लपिुलेक र लम्पियिाधुरा नशिानछापमा समेटएिपछ ियो घटना राष्ट्रयि एकताको अभूतपूर्व सन्देश बनेको महोत्तरीमा आम प्रतकिृया पाइएको हो ।

“संवधिानमा मधेशका मुद्दा सम्बोधन हुन बाँकी रहेका हाम्रा कुरा छँदैछन्”, वगितदेख िनै मधेशका मुद्दा सम्बोधन गर्न संवधिान संशोधनको माग राख्दै आएको समाजवादी पार्टी नेपाल ९हाल, जनता समाजवादी पार्टी नेपाल० का जल्लिा अध्यक्ष नागेन्द्रप्रसाद यादबले भन्नुभयो, “तर, राष्ट्रको भूगोल कतै थचिोमचिोमा परेको वषियमा भने असहमत िथात िराखँिदै अहलिे राष्ट्र नै एक भएको सन्देश प्रवाह भएको छ ।” प्रतनिधिसिभामा नशिानछाप सच्याउन देखएिको एकताले अब मधेशका वषिय संवधिानमा समेट्न पन ियस्तै एकताको आवश्यकता औँल्याएको यादवको थप भनाइ छ । अब नशिानछापमा समेटएिका अतक्रिमति भू-भागमा स्वामत्वि स्थापति गर्न सरकारले नर्णिायक वार्ता गर्नपर्ने यादवले बताउनुभयो ।

मधेशी जनअधकिार फोरम हुँदै सङ्घीय समाजवादी पार्टी, समाजवादी पार्टी र हाल जनता समाजवादी पार्टी बने पन िआफूहरुले संवधिानमा मधेशका मुद्दा समावेश गरनि बाँकी रहेको कुरा उठाउँदै आइएको सो पार्टीका कार्यकर्ता बताउँछन् । तर, मुलुककै भौगोलकि हस्सिा अतक्रिमणमा परेको र त्यसको खोजी संवैधानकि तवरले गर्न आवश्यक भएका बेला पुराना असहमत िसबै थात िराखेर सम्पूर्ण राष्ट्र एक ढक्किा हुन दलहरुले सुझबुझ देखाएको जल्लिाकै सोनमा गाउँपालकिाका अध्यक्ष राजकुमार यादव बताउनुहुन्छ ।

यसअघ िराजपा नेपाल ९हाल, जसपा नेपाल० आबद्ध अगुवा नेता र भङ्गाहा नगरपालकिाका प्रमुख सञ्जीवकुमार साह पन िसङ्घीय संसद्मा मुलुकको राष्ट्रयि स्वार्थका कुरामा सबै एक ढक्किा देखएिपछ िभारतसँगको वार्तामा सरकार मजबुतीका साथ प्रस्तुत हुने बलयिो आधार बनेको बताउनुहुन्छ । नेपालको संसद्मा दलहरुबीच राष्ट्रयि मुद्दामा यो ऐतहिासकि एकता बनेको जल्लिामा अन्य राजनीतकि दलका प्रतनिधि िबताउँछन् । मुलुकको नक्सामा भारतले अतक्रिमण गरेको भूभाग समेटनिु र नशिानछाप सोअनुकूल बनाउन दलहरुबीच संवधिान संशोधनमा देखएिको एकबद्धताले वश्विजगतमै अत्यन्त सकारात्मक सन्देश दएिको नेपाली काँग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीको भनाइ छ ।

नेपाल कम्युनष्टि पार्टी ९नेकपा० का जल्लिा सचवि सौखीलाल यादवले वर्तमान सरकारले अतक्रिमति भू-भाग समेटेर नक्सा जारी गर्नसँगै यस प्रयोजनको संवधिान संशोधनमा दलहरुबीच अभूतपूर्व एकता नर्मिाणमा पाएको सफलता ऐतहिासकि भएको प्रतक्रियिा दनिुभयो । यो भारतसँग गरनिे/हुने वार्तामा सरकारका लाग िताकत भएको यादवको थप भनाइ छ । राजनीतकि दलसँगै जल्लिाका प्रबुद्ध बुद्धजिीवी पन िसङ्घीय संसद्मा देखएिको अभूतपूर्व एकताले राष्ट्रको सवालमा दलहरु वभिाजति हुन्नन्, छैनन् भन्ने पुष्ट िगरेको छ । “नक्सा र नशिानछापमा अब अतक्रिमति भूभाग समेटयिो, अब स्वामत्विमा समेटनिे आश जाग्यो”, जल्लिाका ख्यातप्रिाप्त कानून व्यवसायी अधविक्ता उद्धव क्षत्रीले भन्नुभयो, “अब राष्ट्रयि एकताको यो ताकत लएिर भारतलाई वार्ताका लाग ितयार पार्न नर्णिायक कूटनीतकि पहलकदमी सरकारले बढाउनुपर्छ ।”

बर्दविास जनता बहुमुखी क्याम्पस बर्दविास-१४ का प्राचार्य ९क्याम्पस प्रमुख० तोपबहादुर ठकुरी अतक्रिमति क्षेत्र औपचारकि नक्सामा राख्न र त्यसलाई नशिानछापमा समावेश गर्न संवधिान संशोधनमा संसद् एक ढक्किा भएको घटना गौरवपूर्ण र ऐतहिासकि भएको बताउनुहुन्छ । नेपालको सङ्घीय संसद्मा देखएिको यो ऐेतहिासकि एकताबारे वश्विका कयौँ मुलुकका आफ्ना साथीहरुले चासो देखाएका ठकुरीको भनाइ छ । “तमिीकहाँ त गजब भएछ त, संसद् नै एकमत‘१” आफूलाई वश्विका कयौँ देशका साथीले दएिको प्रतक्रियिा सुनाउँदै ठकुरीले भन्नुभयो, “अब संवधिान संशोधन गरेर नशिानछाप र नक्सामा समेटएिको अतक्रिमति भू-भाग स्वामत्विमा लनि यो एकता टकिाइ राख्न सक्नुपर्छ ।”

सङ्घीय संसद्मा बनेको एकताले अहलिे दलहरुबीच एकअर्कोप्रत िहुँदै आएका आलोचनात्मक टप्पिणी पातलएिका बुद्धजिीवीको ठहर छ । “सानातनिा कुरामा पन िदलहरुबीच खुबै घोचपेचका कुरा सुनन्थ्यिो”, माध्यमकि वद्यिालयको प्रधानाध्यापकबाट अवकाश पाउनुभएका भङ्गाहा-७ मेघरोलका ७० वर्षीय चन्द्रनारायण संिहले भन्नुभयो, “सङ्घीय संसद्मा नशिानछापका लाग िभएको संवधिान संशोधनमा देखएिको एकमतले दलहरुबीचको कटुता घटाएको देखन्छि ।” मुख्यपक्ष यो एकता टकिाइ राख्न सरकारको पहलकदमी सकारात्मक हुनपर्ने संिह बताउनुहुन्छ ।

पछल्लिो यो घटनाबारे जल्लिाका ग्रामीण बस्तीका सर्वसाधारणमा पन िसकारात्मक चासो जागेको पाइएको छ । राजनीतकि गतविधि िर घटनाबारे खासै चासो नराख्ने सर्वसाधारणले यसबारे सोधखोज गर्न लागेका पाइएको छ । “साँच्ची, अब त भारतले मचिेको हाम्रो ठाउँ फर्कनिे भयो रे न ित १ सबै नेताले एकमुखले यस्तो भनेको सुनन्छि के हो रु” जल्लिाको भङ्गाहा नगरपालकिा-४ रामनगरका ७५ वर्षीय कसिान इस्लाम कवारीले थप जज्ञिासा राख्दै भन्नुभयो, “यसैगरी सबै एक भए त हाम्रा सुखका दनि पन िआउँलान न ि१” अहलिे संसद्मा देखएिको एकता नटुटे आफ्ना आवश्यकताका कुराले पन िमहत्व पाउने सर्वसाधारणले आस पालेका छन् ।

मुलुकको राष्ट्रयि स्वार्थमा सबै एकढक्किा हुनसक्छन् भन्ने सन्देश संसद्बाट प्रवाह हुँदा दलहरुबारे सधैँ हुँदै आएको ॅयनिले के गर्लान् र रु’ भन्ने टप्पिणी पातलएिको यहाँका युवा सामाजकि कार्यकर्ता बताउँछन् । दलहरुले संसद्मा देखाएका एकता आमजनताको जीवनस्तर सुधारका काममा कायम राख्न सके मुलुकको वकिास र समृद्ध ियात्राले राम्रो गत िलनिे बर्दविास-१४ का सामाजकि कार्यकर्ता परमेश्वर महतोको वश्विास छ । “संसद्मा अहलिे देखएिको एकताले दलहरुको साख पन िबढाएको छ”, महतोले भन्नुभयो, “अब जनतामा बढेको नरिासा चर्नि पन िदलहरुले यस्तै सुझबुझ देखाउन पर्छ ।” रासस
नारायनि अन्लाईन

You might also like