नवलपरासी सुनचाँदी ब्यवसायी संघ बर्दघाट नगर कमिटीले ग¥यो ब्यवसायी र कारिगढको कारोना बीमा

0

नवलपरासी २७ जेठ – नवलपरासी सुनचाँदी ब्यवसायी संघ बर्दघाट नगर कमिटीले नगरभित्रबाट संघमा आबद्ध सुनचाँदी ब्यवसायी र कारिगढहरुको कोरोना बीमा गरेको छ ।

संघले पसल संचालक तथा कारिगढ गरी ५० जनाको जनही ५० हजारको कोभिड १९ बीमा गरेको हो । संघले आफ्ना सदस्य तथा श्रमिकहरु प्रतिको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै बीमा गरेको संघका सचिव भोजराज विश्वकर्मा (सागर)ले बताउनुभयो ।

You might also like