सरकारले कर बुझाउने म्याद थप ग¥यो

0

नवलपरासी २१ जेठ – सरकारले जेठ २५ गते सम्म बुझाउन भनेको कर असार ७ गते सम्म बुझाउन सक्ने गरी नयाँ निर्णय गरेको छ । आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइडका अनुसार यस अघि २०७७ जेठ २५ सम्म बुझाउन ताकेता गरिएका बिभिन्न करहरु असार ७ गते सम्म बुझाउन सकिने उल्लेख छ । लकडाउनको अवधिमै कर बुझाउन सरकारले ताकेता गरेको भन्दै ब्यवसायीले बिरोध जनाएपछि सरकार पछि हटेको हो ।

You might also like