पसल ब्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै संघले दियो अनुरोधपत्र !

0

नवलपरासी २१ जेठ – बर्दघाट उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र बर्दघाट नगरपालिकालाई पसल ब्यवसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै सो वातावरण मिलाउन अनुरोध गरेको छ ।
संघका अध्यक्ष लेखनाथ न्यौपानेले जिल्ला प्रशासन कार्यालय र नगरलाई अनुरोध पत्र दिदै लकडाउनको प्रकृति प्रति ब्यवसायीहरु असन्तुष्ट रहेकोले सुरक्षा अपनाएर पसल ब्यवसाय संचालन गर्न दिन अनुरोध गरेको संघले जनाएको छ ।

You might also like