बर्दघाट नगरका १८ जनाको पिसिआर नेगेटिभ

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका कारोना परिक्षणका लागि स्वाव पठाइएका १८ जनाको पिसिआर नेगेटिभ आएको छ ।

स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार ३१ जनाको स्वाब परिक्षणका लागि पठाइएकोमा १८ जनाको नेगेटिभ आएको र १४ जनाको रिर्पाेट आउन बाँकी रहेको छ । बर्दघाट नगरका सबै क्वारेटाईनमा २१८ जना रहेका छन् । नेगेटिभ आएकाहरु सबैलाई घर पठाइएको छ ।

You might also like