सरकारले नै दियो कोरोना संक्रमितको गलत सुचना !

0

नवलपरासी – कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको भनेर बिहान स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्याकं नै गलत भएपछि सच्चाएको छ । मन्त्रालयले सो लाई प्राविधिक त्रुटी भन्दै २ सय ४५ नै संक्रमित भएको भनेर बिहान सवा १० बजे अर्को विज्ञप्ति सार्वजनिक गरेको छ । यस अघि सरकारले बिहान विज्ञप्ति जारी गरेर ५ जना नयाँ संक्रमित थपिएको र कुल संख्या २ सय ५० पुगेको उल्लेख गरेको थियो । तर पछि अर्को विज्ञप्ति जारी गरेर सच्याएको हो ।

You might also like