संक्रमितको संख्या २४५ पुग्यो

0

नवलपरासी –  नयाँ सँगै संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार काठमाडौं चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तुका ६ बर्षीया बालिका रहेका छन्।

You might also like