जब सिमा मिच्न पाइदैन खोक्रो मित्रता चाहिदैन भन्दै सडकमा उत्रिए सुनवलका युवा

0

सुनवल ३० बैशाख – भारतले नेपाली भुभाग मिचेर मानसरोवर जाने वाटो बनाएको विरोधमा पश्चिम नवलपरासीको सुनवलका युवाहरुले विरोध गरेका छन् । मंगलवार सुनवल चौराहामा युवाहरुको समुहले भारतीय ज्यादतिको विरोध स्वरुप गो व्याक ईन्डिया, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो, नेपालको भुमि रक्षार्थ एकजुट हौं, नेपाली हामी रहौंला कहाँ नेपाल नै नरहे , नेपालको नक्सा सार्वजनकि गर, भारतिय विस्तारवाद र हस्तक्षेप मुर्दावाद, सिमा मिच्न पाइदैन खोक्रो मित्रता चाहिदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

You might also like