नवलपरासी – बर्दघाट नगर कार्यपालिकाको सोमवार सम्पन्न बैठकले प्रत्येक वडामा एकएक बटा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले भुमिहीन सुकुम्बासीको लगत संकलन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पारिश्रमिकमा आधारित कार्यक्रम लगायत १० वटा निर्णय लिएका हो ।