बर्दघाटका वृद्धको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आयो

0

बर्दघाट १० बैशाख : कोरोना पोजेटिभ देखिएका ७८ बर्षका बृद्धको बुधबार भैरहवामा स्वाब परीक्षणपछि नेगेटिभ देखिएको छ । बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीका अनुसार स्वाब परीक्षणपछि उनलाई बर्दघाट स्थित घरमा ल्याइएको छ ।

You might also like