सुर्ती सहित एक पक्राउ

0

बर्दघाट ५ बैशाख : बर्दघाट १२ भटौलियाका स्थानियले भारतिय नम्बर प्लेट यु पि ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती ल्याउदै गरेको अवस्थामा ३२ बर्सिय मोन्टु तेलिलाई समातेर प्रहरीलाई बुझाएका छन । शुक्रबार पक्राउ परेका उनि संग ७ किलो सुर्ती बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । नेपाली नागरिक बताउने तेलिले लकडाउनको मौका छोपी भारत बाट ल्याएको सुर्ती नेपालतर्फ बिक्री वितरणका लागी ल्याएको बताइएको छ ।

You might also like