नगर प्रमुखद्धारा तेजकुमारी श्रेष्ठ प्रति श्रद्धाञ्जली ब्यक्त

0

बर्दघाट २६ चैत्र – बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले हरि श्रेष्ठकी ममतामयी माता तथा साहित्यकार तारा प्रसाद श्रेष्ठकी धर्मपत्नी तेजकुमारी श्रेष्ठको स्मृतिमा उहाँकै निवास भुताहा र क्रियाकर्म गरेको निवास नारायणचोकमा पुगेर श्रद्धाञ्जली तथा शोककुल परिवार प्रति समबेदना ब्यक्त गर्नुभएको छ । तेजकुमारीको निधन भएको नवौ दिनमा नगर प्रमुख बस्यालले श्रद्धासुमन ब्यक्त गर्नुभएको श्रेष्ठ परिवारले जनाएको छ ।

You might also like