बर्दघाटको त्रिबेणी चोकमा सशस्त्रको हेल्थ डेस्क

एकीकृत सेवा शुरु

0

बर्दघाट २५ चैत्र – सिमा सुरक्षा बल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले बर्दघाट–४ स्थित त्रिवेणी चोकमा हेल्थ डेस्क सहितको सुरक्षा प्रबन्ध गरेको छ । प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशका सबै नाकामा कडाई गर्न निर्देशन दिए लगतै तदारुकताका साथ सो स्थान डेस्क स्थापना गरिएको हो । सोही स्थानमा रहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेस्क र सशस्त्रको डेस्कबाट एकीकृत सेवा दिन शुरु समेत भएको छ ।

You might also like