गाउँले दर्पण द्वारा प्रकोप काेषमा रकम

मिडियाको सहयोग गर्ने क्रम बढ्दै

0

बर्दघाट : गाउँले दर्पण मिडिया प्रालिले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन काेषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । प्रालिका कार्यकारी निर्देशक कुश्माकर ढकाल ( कृष्ण )ले नगरपालिकामा पुगेर सो रकम बराबरको चेक नगरप्रमुख धिरज शर्मा बस्याललाई प्रदान गर्नु भएको हो । यस अघि न्यु भिजन मिडिया प्रालिले काेषमा ११ हजार एक सय ११ रुपैया प्रदान गरेको थियो ।

You might also like