छोटा दुरीका बस संचालनमा ( फोटो फिचर )

0
बर्दघाट बसपार्कबाट बुटवल र त्रिवेणी सम्मका छोटा दुरीका बस संचालनमा आएका छन् ।
बसमा २÷३ जना भन्दा बढी यात्रु नहुदाँ ईन्धन खर्च समेत उठन नसकेको ब्यवसायीहरुको गुनासो छ ।
छिटो छिटो बसको नम्बर लगाउदाँ बसपार्कमा यात्रु भन्दा यातायत ब्यवसायी धेरै देखिएका थिए । तस्विर – बुद्धि भुजेल
You might also like