दाउरा वितरण

दाउरा वितरण

0

गंगावास्ती – पश्चिम नवलपरासीको बर्दघाट –१४ ले विपन्नहरुलाई लक्षित गरी विहीवार दाउरा वितरण गरेको छ । विपन्न बाहुल्यक्षेत्र बर्दघाट–१४ को खजुराटोलमा वडाले शितलहरबाट बच्नका लागि दाउरा वितरण गरेको जनाएको छ । बिभिन्न सरोकारवालाहरुको समन्वयमा वडा कार्यालयले दाउरा वितराण गरेको बर्दघाट १४ वडा कार्यालयले जनाएको हो । दाउरा वितरणको कार्य प्राथमिकताका आधारमा जारी रहने बताइएको छ ।

You might also like