पश्चिम नवलपरासीमा मैलै मेला !

बर्दघाट, सुनवल र परासीमा औद्योगिक ब्यापार मेला हुदैं

0

नवलपरासी – प्रदेश नम्बर पाँच अन्तरगतको पश्चिम नवलपरासीमा तीनवटा नगरपालिका छन् । ती तीनवटै नगरमा तिहार लगतै मेला लाग्दैछ । पश्चिम नवलपरासीमा मैलै मेला शिर्षकमा आजको बर्दघाट पोष्ट दैनिकमा खबर छ ।

You might also like