जनगायक जीवन शर्मालाई छोराका उपचारका लागि आर्थिक संकट

0

नवलपरासी – जनगायक जिवन शर्मालाई छोराको उपचारको लागि आर्थिक संकट परेको छ । गाउबस्ती ब्युझाउदै जनता जगाउदैं हिडने शर्माका छोराको दशैको दिन मासु अडकिएर अपरेशन गर्नुपरेको थियो । १० लाख बढि ऋण लिइसके अब ४० लाख बढि खर्च लाग्छ –शर्माले भनेको भिडियो सार्वजनिक भएको छ – ग्रीन सिटी अस्पतालमा छोराको उपचार भईरहेकोछ । जिवन शर्माको छोराको उपचारका लागि सहयोग गर्न कमल सरगमको मोबाइल न ९८५१२२४९७० मा सम्पर्क गर्न सकिनेछ । उकाली ओराली अनलाइनको आधारमा

You might also like