कलाकार किशोर विश्वकर्मा सम्मानित

0

बुटवल – गायन बाद्यवादन तथा लेखनमा दख्खल किशोर बिश्वकर्मा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँ भैरहवा कला केन्द्रका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।

कपिलबस्तु निवासी किशोरलाई आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो ।स्रष्टा सम्मान कार्यक्रममा उहाँलाई ५० हजार नगद सम्मान गरिएको जनाइएको छ । उहाँलाई संगीत तथा नाट्य बिद्याको अनुसन्धानका लागे वापत सम्मान गरिएको बताइएको छ ।

You might also like