प्रेस स्वतन्त्रता दिवसमा फलफूल वितरण

0

नवलपरासी बैशाख २० – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ ।

शुक्रवार शाखाले पृथ्बी चन्द्र अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको हो । शाखा अध्यक्ष हरि शर्माको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

You might also like